चाकुकाे बास्नाले मगमगाउन थाल्याे ललितपुर (फाेटाेफिचर)

शनि शाक्य

ललितपुर

माघे संक्रान्ति नजिकिएसँगै चाकुकाे बास्नाले मगमगाउन थालेकाे छ, ललितपुरको टंगाल। संक्रान्तिको प्रमुख परिकार चाकु बनाउनमा भ्याइनभ्याइ छन् चाकु व्यवसायीहरू। त्यही व्यस्ततामा छन् पाटनका कृष्ण महर्जन।

बिहानदेखि साँझसम्म चाकु र लड्डु बनाउँदैमा नै बितिरहेकाे छ उनकाे दिन। उनले बनाएका ती चाकुहरू काठमाडाैंकाे काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, र कीर्तिपुर पुग्छ। 

हेर्नुहाेस् तस्बिरहरू–

प्रकाशित मिति: : 2024-01-11 14:56:00

प्रतिकृया दिनुहोस्