शिलापत्र
अन्तर्राष्ट्रिय हिमाल पथप्रदर्शक नरेन्द्र शाही ठकुरी सन् २०२२ को मे महिनामा सगरमाथा आरोहणका क्रममा दोस्रो शिविर पुगेका थिए । त्यहाँ देखिएको परिवर्तन देखेर उनी आश्चर्यचकित भए । सन् २०१७ देखि सगरमाथा आरोहीलाई पथपदर्शन गरिरहेका उनी त्यस वर्ष दोस्रो शिविरमा पानीको खोला नै बगेको देखे । उनले पाँच वर्षको अन्तरालमा हिउँ थुप्रिने दोस्रो शिविरमा केही वर्षको अन्तरालमै खोलो बगेको देख्नु उनका लागि ठूलो आश्चर्यको विषय थियो । त्यस शिविरमा लेउ पनि लागेको थियो ।
केही वर्षको अन्तरालमै हिउँले भरिएको ठाउँ कसरी खोला बन्यो त ? तापक्रम वृद्धिसँगै हिमाली क्षेत्रमा उथलपुथल भइरहेको छ । हिउँ पग्लेका कारण हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीमा अनपेक्षित परिवर्तन भइरहेको देखिन्छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया