बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप (भिडियाे)

शनि शाक्य

काठमाडौं

आन्दाेलनरत दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच झडप भएकाे छ।

बल्खुमा आन्दाेलन गरिरहेकाे प्रसाईंका समर्थक कालीमाटीतर्फ प्रवेश गरेपछि प्रहरीले पानीका फाेहरा र अश्रुग्यास प्रहार गरेकाे हाे। त्यसक्रममा प्रसाईंका समर्थक र प्रहरीबीच झडप भएकाे थियाे।

दुर्गा प्रसाईंले ‘अब हामी सहर पस्नुपर्छ’ भनेपछि कार्यकर्ताहरु उत्तेजित हुँदै कालीमाटीतर्फ अगाडि बढेका थिए। त्यसपछि प्रहरीले पानीका फाेहरा प्रहार गरेकेा हाे।

भिडियाे :

प्रकाशित मिति: : 2023-11-23 14:23:00

प्रतिकृया दिनुहोस्