बिएल संवाददाता
उमेर कीर्ते प्रकरणका कारण विवादमा परेका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्।
पाण्डेले बिहीबार साँझ जंगीअड्डा पुगेर राजीनामा बुझाएका स्राेतले बताएकाे छ। यद्यपि सैनिक मुख्यालयले भने यसबारे औपचारिक जानकारी गराएको भने छैन। आज बेलुकासम्ममा राजीनामा स्वीकृति प्रक्रिया अघि बढ्ने बुझिएको छ।
पाण्डेलाई प्रधानसेनापति बनाउने तयारीका साथ रथीमा बढुवाका लागि सूचना निकालिएको र जङ्गी अड्डाले उमेरमा कुनै कैफियत नरहेको भनी विज्ञप्ति नै निकालेको थियो। तर, दुई वटा नागरिकता रहेको र शैक्षिक प्रमाणपत्रमा समेत किर्ते गरेको पाइएपछि उनी विवादमा परेका थिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया