बिएल संवाददाता
अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा बिहीबार विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको भएको छ।
क्विन्सल्याण्ड प्रहरीले विज्ञप्ति जारी गर्दै विमान राज्यको दक्षिणपूर्वमा रहेको ग्रामीण शहर वारविक नजिकै पाल्ग्रेभको खेतमा विमान खस्दा पाइलटकाे मृत्यु भएकाे हाे।
स्थानीय समय करिब १२:१५ बजे एउटा हल्का विमानमा समस्या देखिएको जानकारी प्राप्त भएको प्रहरी अधिकृत पाउला स्मिथर्डले पत्रकारहरूलाई जानकारी गराएकी थिइन्। दुर्घटनाबारे अनुसन्धान जारी छ ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया