बिएल संवाददाता
फिफा विश्वकप अन्तर्गत छनाेट चरणकाे पहिलाे खेलमा नेपाल लाओससँग प्रतिस्पर्धा गर्दैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अहिले ५ : ३० बाट सुरु हुने प्रतिस्पर्धाकाे लागि नेपालले सुरुवाती प्लेइङ- ११ सार्वजनिक गरेकाे छ।
जसमा,
किरण चेम्जोङ, अनन्त तामाङ, लकेन लिम्बु, आभाष लामिछाने, अन्जन विष्ट, जिलेस्पी जंग कार्की, आशिष चौधरी, आयुश घलान, सनिश श्रेष्ठ, मनिष डाँगी र रोहित चन्द रहेका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया