बिएल संवाददाता
चीनमा जारी १९औँ एसियाली खेलकुदमा आयोजक चीनले पहिलो स्वर्ण हात पारेको छ।
आइतबार बिहान चीनले रोइङबाट पहिलो स्वर्ण हात पारेको हो।
फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा भएको खेलमा चीनका जोउ जियाकी र किउ सिउपिङले उपाधि हात पारेका हुन्। उनीहरुले ६.७८ सेकेन्डको समय निकाल्दै उज्बेकिस्कानका खेलाडीलाई हराएका हुन्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया