भारत किन चाहँदैन चीनलगायत तेस्रो देशले लगानी गरेको विद्युत खरिद गर्न?

क्यापिटल

काठमाडौं

भारत आफूले विद्युत व्यापार सम्झौता नगरेको देशले नेपालमा बिजुली उत्पादन गरे पनि किन्दैन। जसले गर्दा १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्न भारतले सम्झौता गर्ने तयारी गरे पनि ढुक्क हुन नसकिने विज्ञ बताउँछन्।

त्यस्तै नेपालको विद्युत उत्पादन लगानीकर्ता एवं संलग्न पक्ष हेरेरमात्रै भारतले बिजुली खरिद गर्ने भएकाले आन्तरिक खपत बढाउन जोड दिनुपर्ने तर्फ आवाज उठ्ने गरेको छ।

नेपालबाट भारतले बिजुली आयात गर्न सन् २०१६ मा जारी भई २०१८ मा संशोधन भएको सीमापार विद्युत व्यापार सम्झौता निर्देशिका (क्रस बोर्डर पावर ट्रेड गाइडलाइन्स) लागू छ।

प्रकाशित मिति: : 2023-09-07 08:11:00

प्रतिकृया दिनुहोस्