बिएल संवाददाता
काठमाडौँमा महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले चर्काे आलोचनापछि ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै दिएको अभिव्यक्ति सामाजिक सञ्जालबाट हटाएका छन्।
मेयर बालेनले पत्नी सविना काफ्ले सवार सरकारी गाडीलाई शनिबार राति ट्राफिक प्रहरीले कोटेश्वरमा रोकेपछि सामाजिक सञ्जालमा कडा चेतावनी दिएका थिए।
यद्यपि, कडा आलोचनापछि मेयर बालेनले सोमबार बिहान उक्त स्टाटस हटाएका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया