डिजिटल अपराधबाट कसरी जोगिने ?

डिजिटल अपराध निरन्तर विस्तार र विकसित हुँदै आएको छ। डिजिटल प्रविधि पछिल्लो समयमा अपराधीकै औजार बन्दै आएको छ। यसैको माध्यमबाट विश्वमा नयाँ प्रकृतिका आपराधिक घटना देखा पर्दै आएका छन्।

यसको प्रभाव नेपाललगायत विकासोन्मुख मुलुकमा  पनि परिरहेको छ। आपराधिक गिरोहले डिजिटल प्रविधिद्वारा हुने अपराधलाई परिस्कृत र परिमार्जित गर्दै ल्याएका छन्।

प्रकाशित मिति: : 2023-07-29 07:32:00

प्रतिकृया दिनुहोस्