बिएल संवाददाता
काठमाडौंमा विश्व खाद्य कार्यक्रम सञ्चालन गर्ने भनेर कार्यालय खाेलेर ठगी गरिएकाे पाइएकाे छ।
बुढानीलकण्ठ नगरपालिका-५ करमा कार्यालय खाेलेर ठगी गरिएकाे पाइएकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।
नेपाल सरकारकाे कर्मचारी भनेर नागरिकलाई ठगी गरेकाे प्रहरीले जनाएकाे छ। अवैध कार्यालय खाेलेकाे सूचनापछि प्रहरी परिसरले कार्यालयकाे सामानसमेत बरामद गरेकाे छ।
ठगीमा संलग्न रहेकाे आराेपमा दुई जनालाई पक्राउ गरी प्रहरीले साेमबार सार्वजनिक गरेकाे छ। प्रहरीका अनुसार ३ जना फरार छन्।
खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद
विदेशी युवतीलाई गर्भवती बनाएर बेपत्ता भएको आरोप खेपिरहेका सांसद कार्की अहिले जनताको गुनासो सुन्दै!
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया