मङ्गलबार, २४ मार्च २०२६

कांग्रेस केन्द्रीय समिति बैठक जारी

• • •

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठक बसिरहेकाे छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजेबाट सुरू भएको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन्। 

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक मंगलबारदेखि सुरु भएकाे हाे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!