बिएल संवाददाता
नेपाल प्रहरीका लेखापालहरुको समय अवधि ६ भएको छ। आज प्रहरी प्रधानकार्यालयमा बसेको पीसीसीको बैठकले ८ वर्षबाट ६ वर्ष भएको केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए।
‘आजको बैठकले लेखापालको ६ वर्ष बनाएको छ। अब गृह मन्त्रालयबाट पनि सहमति लिनुपर्ने हुनेछ’, कडायतले भने। अघिल्ला आईजीपी धिरजप्रताप सिंहको पालामा ६ वर्षबाट ८ वर्ष बनाइएको थियो। त्यसका लागि अघिल्लो वर्ष लामो समयसम्म लेखापालको सरुवा रोकिएको थियो।
आजको पीसीसी बैठकले १० प्रहरीलाई विषेश बढुवा दिने निर्णय गरेको छ। प्रहरी एक वर्षमा विषेश योगदान दिएका प्रहरी जवानदेखि सईसम्मका कर्मचारीले विषेश बढुवा पाउने नियमावलीमा व्यवस्था गरिएको छ।
खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद
विदेशी युवतीलाई गर्भवती बनाएर बेपत्ता भएको आरोप खेपिरहेका सांसद कार्की अहिले जनताको गुनासो सुन्दै!
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया