तस्बिरमा नेवार समुदायकाे लाखे नाच

शनि शाक्य

काठमाडौं

आज गठाँमुग: चहे् अर्थात घण्टाकर्ण। यस दिन नेवार समुदायले लाखे नाच प्रदर्शन गर्ने गर्छन्।

याे भुतहरु भगाउने, रोपाइँ सकाई चाडपर्वहरुको सुरुवात हुने दिन हाे। साेही अवसरमा नेवार समुदायले लाखे नाच देखाएका छन्।

यस दिन परम्परागत रुपमा मनाइँदै आएको लाखे नाचमा विभिन्न झाँकीहरु प्रदर्शन गर्ने गरिएकाे छ।

प्रकाशित मिति: : 2023-07-15 18:36:00

प्रतिकृया दिनुहोस्