‘पुष्पाः द राइज’ २०२१ को सबैभन्दा धेरै कमाउने फिल्म भयो। यस फिल्ममा अल्लू अर्जुन र रश्मिका मन्दानाको अभिनयले दर्शकको मन जित्यो। त्यसको साथै सामन्था रुथ प्रभुको ‘उ अन्तावा’ गीतले तहल्का नै पिट्यो।
यस गीतमा सामन्थाको डान्सबाहेक उनको फिटनेशको पनि निकै चर्चा चल्यो। जसको प्रशंसा दर्शकहरूले गरेका थिए। सामन्था आफ्नो डाइट र वर्कआउटको भरपरुर्ण ध्यान राख्छिन्। जसले उनको शरीरलाई मेन्टेन गर्न सहयोग गर्छ। त्यसैले आज हामी चर्चा गर्नेछौँ सामन्थाको डाइट, वर्कआउट र फिटनेश रुटीनकोबारेमा–
फिटनेशको चिन्ता गर्छिन् सामन्था
सामन्था रुथ प्रभु आफ्नो फिटनेशलाई लिएर चिन्ता गर्छिन्। उनी आफ्नो वर्कआउड, रुटीन र डाइट फलो गर्न कहिल्यै छोड्दिनन्। त्यसका साथै उनी एक्सरसाइज पनि गर्छिन्।
उनी दिनको एक घण्टा एक्सरसाइज गर्नमा छुट्टाउँछिन्। लकडाउनको क्रममा जिम बन्द भएपनि उनी घरमै एक्सरसाइज गरेकी थिइन्।
सामन्था रुथ प्रभुको डेली रुटीन
सामन्थालाई वेट ट्रेनिङ गर्न पनि रुची छ। उनी अक्सर जिममा वेट ट्रेनिङ गरिरहेकी हुन्छिन्। उनी आफ्नो हर एक शरीरको एक्सरसाइज गर्छिन्। त्यसैगरी सामन्था योगा गर्नमा पनि मन पराउँछिन्। यसको लागि उनी योगाको विभिन्न योगाा गर्छिन्। पावर योगा र एरियल योगा पनि उनको रुचीको विषय हो।
सामन्था रुथ प्रभुको वर्कआउट
सामन्थाको फिट शरीरको रहस्य हो, उनको वर्कआउट। उनी वर्कआउट गर्न कहिल्यै छाड्दिनन्। साताको चार–पाँच दिन उनी वेट ट्रेनिङ गर्छिन्। यसले उनको मसल्स र कैलोरी बर्न गर्न मदत मिल्छ।
शरीरलाई फिट राख्नका लागि उनी सधैं टङाइसेप्स उक्सटेन्शनलगायत कयौँ एक्सरसाइज गर्छिन्। उनी वर्कअपका लागि पुसअप, पुलअप र जम्पिङ पनि गर्छिन्। यसका साथै उनी साइकिलिङ पनि गर्छिन्।
सामन्था रुथ प्रभुको डाइट
कुनैपनि फिल्म स्टारको फिटनेशको रहस्य उनको डाइट हुन्छ। यसमा कुनै शंका छैन कि उनी पनि आफ्नो डाइटमा ध्यान दिन्छिन्। सामन्था सधैं फाइबर र प्रोटि रिच डाइट लिन रुचाउँछिन्। उनको डाइटमा हरियो सागसब्जी र प्रोटिन फूड हुन्छ। यसका साथै उनी वर्कआउट पछि प्रोटिन खानेकुरान खान मन पराउँछिन्।