बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ।
उनको नर्भिक अस्पतालमा निधन भएको अधिकारीहरूले जनाएका छन्।
लामो समयदेखि पार्किन्सन रोगबाट पीडित ६९ वर्षीया दाहालको बुधबार बिहान साढे ८ बजे निधन भएको अस्पतालले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
उनको स्वास्थ्य झन्–झन् गम्भीर बन्दै गएपछि राजधानीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हाे।
सीता नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सल्लाहकारसमेत थिइन्।

‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया