दुर्गा प्रसाईंले व्यक्तिगत लगानीमा बनाएकाे १३ काेठे भवन विद्यालयलाई हस्तान्त्रण

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विर्तामोडको चारपानेस्थित मोहनमाया माध्यमिक विद्यालयको भवन उद्घाटन गरेका छन्। बिहीबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमबीच प्रसाईंले विद्यालय भवन उद्घाटन गरेका हुन्।

उक्त १३ काेठे भवन प्रसाईंले आफ्नाे व्यक्तिगत लगानीमा निर्माण गरेका हुन्, जुन आजै विद्यालयलाई हस्तान्त्रण गर्ने छन्।

आजै विद्यालयले भवन निर्माण गरेकोमा प्रसाईंलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ।

तस्बिरहरु:

प्रकाशित मिति: : 2023-07-06 13:18:00

प्रतिकृया दिनुहोस्