अन्तराष्ट्रिय खेलकुद परिषद (आईसीसी)ले विश्वकप क्रिकेट २०२३को खेल तालिका सार्वजानिक गरेको छ।
यही वर्ष अक्टोबर–नोभेम्बरमा हुने प्रतियोगिता भारताको १० स्थानमा हुँदैछ। पहिलो खेल अक्टोबर ५ मा भारतको अहमदाबादमा इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, आयोजक भारतले भने आफनो पहिलो खेल अक्टोबर ८ मा अस्टे«लियासँग चेन्नईमा खेल्नेछ।
यस विश्वकपमा कुल १० टोलीको सहभागिता रहनेछ । आठ टोली यसअघि नै तय भइसकेका छन्। विश्वकप क्रिकेटको फाइनल नोभ्भेबर १९मा हुनेछ।
यस्तो छ खेल तालिका :