आईसीसी विश्वकप क्रिकेट २०२३ को खेल तालिका सार्वजानिक

File photo
File photo

अन्तराष्ट्रिय खेलकुद परिषद (आईसीसी)ले विश्वकप क्रिकेट २०२३को खेल तालिका सार्वजानिक गरेको छ।

यही वर्ष अक्टोबर–नोभेम्बरमा हुने प्रतियोगिता भारताको १० स्थानमा हुँदैछ। पहिलो खेल अक्टोबर ५ मा भारतको अहमदाबादमा इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, आयोजक भारतले भने आफनो पहिलो खेल अक्टोबर ८ मा अस्टे«लियासँग चेन्नईमा खेल्नेछ।

यस विश्वकपमा कुल १० टोलीको सहभागिता रहनेछ । आठ टोली यसअघि नै तय भइसकेका छन्। विश्वकप क्रिकेटको फाइनल नोभ्भेबर १९मा हुनेछ।

यस्तो छ खेल तालिका :

प्रकाशित मिति: : 2023-06-27 13:50:00

प्रतिकृया दिनुहोस्