जिम्बाब्वेम जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डविरुद्ध नेपालका कप्तान रोहित कुमार पौडेल आउट भएका छन्।
उनी ५५ बलमा चार चाैका सहित १ छक्का प्रहार गरी ३३ रन बनाएर आउट भएका हुन्।नेपालले १०० रन नकटाउँदै पाँच विकेट गुमाउन पुगेको थियो। नेपालका ओपनर अशिफ शेख बोल्ड आउट भएका थिए।