आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेपालले वेस्ट इन्डिजविरुद्ध नेपालले पाचौँ विकेट लिएको छ।
नेपालका लागि ललित राजवंशीले पाचौँ सफलता दिलाएका हुन्। उनले वेस्ट इन्डिजका राेभम्यान पावललाई गुलशन झाकाे हातबाट क्याचअाउट गराए।