हिमाल खबर
ओम क्लाङ्बा (गाउँखाने कथा)बाट शुरू हुन्छ, चलचित्र नीरफूलमा। ओम क्लाङ्बा तामाङ गाउँमा प्रचलित ज्ञानवर्द्धक खेल हो जसमा मनोरञ्जन, सामूहिक तथा सांस्कृतिक चेतना र सामुदायिक जीवन भोगाइबाट नि:सृत ज्ञान थिग्रिएको हुन्छ। ओम क्लाङ्बाले पुरानो पुस्ताबाट नयाँ पुस्तामा रमाइलोमै ज्ञान हस्तान्तरण गर्छ। र, चलचित्रको उठान यहींबाटै हुनुले नीरफूललाई मौलिक स्वाद भएको चलचित्र बनाएको छ।
धादिङको उत्तरी भेग पाङसाङ गाउँ (रुबी भ्याली)को एक परिवारको भूकम्पअघि र पछिको कथामा आधारित छ चलचित्र। यसको अर्को सबल पक्ष भनेको आमाछोरी (स्युरल्हामो र पिङचावती) बीच भएको गीति संवाद हो। संवादमा आमाले छोरीलाई राजधानी काठमाडौं नजाऊ, त्यहाँ हराइन्छ र दुःख पाइन्छ भनेकी छिन्।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया