एमाले सचिवालय बैठक सुरू

BreaknLinks
BreaknLinks

नेकपा (एमाले)को सचिवालय बैठक सुरू भएको छ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएकाे प्रचार विभाग प्रमुख तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

बैठकमा केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने एजेण्डा रहेको बताइएकाे छ। सचिवालयले गत वैशाख २८-३० को केन्द्रीय कमिटीको कार्ययोजनालाई अन्तिम रूप दिनेछ।

प्रकाशित मिति: : 2023-06-02 12:44:00

प्रतिकृया दिनुहोस्