अन्नपूर्ण पोष्ट
गणतन्त्र दिवसको अवसरमा यस वर्ष हर्षोल्लासभन्दा आममाफीको विषयमा चर्चा भयो। राष्ट्रपति रामचन्द्र पौडेलबाट रेशम चौधरीलाई माफी दिएको प्रसले गणतन्त्रको उपलब्धिलाई ओझेंल पार्यो। यसलाई कतिपयले बलमिच्याइँको संज्ञा दिएका छन्। कतिपयले संवैधानिक व्यवस्थाअनुसार गरिएको भन्दै बचाउ गरिरहेका छन्।
माफीका लागि निवेदकले स्वयंले निवेदन दिनसमेत जरुरी छैन। सरकारले आवश्यकता महसुस भएमा माफी दिन सक्छ। कैलालीको टीकापुर काण्डमा अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय पाएका रेशम निवेदन दिएर माफी पाएका हुन्। झन्डै ६ वर्ष कारागार जीवन बिताएका रेशमले जेलमुक्त भएका छन्। मन्त्रिपरिषद्ले उनको १४ वर्षको कैद सजाय माफी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसबमोजिम राष्ट्रपति पौडेलबाट गणतन्त्र दिवसको उपलक्ष्यमा रेशमसहित १९ जनाको कैद माफी भयो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया