बिएल संवाददाता
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले दक्षिण अफ्रिका जाने क्रिकेट टीमलाई आफ्नो क्षमतामा फेरि विश्वास गर्ने समय आएको बताएका छन्।
सर्वाेच्च अदालतले मंगलबार पनि मुद्दाको सुनुवाइ नगरेपछि उनले सामाजिक सञ्जालमार्फत यस्ताे बताएका हुन्।
'मलाई तपाईंहरू र तपाईंहरूको क्षमतामा विश्वास छ। क्रिकेटलाई यो स्तरमा पुर्याएर तपाईंहरु सबैले विश्वसामु आफ्नो क्षमता देखाउनुभएको छ। अब तपाईंहरू सबैले आफ्नो क्षमतामा फेरि विश्वास गर्ने समय आएको छ। तपाईं जहाँ जानुहुन्छ, त्यहाँ आफ्नो सर्वश्रेष्ठ दिनुहोस्', उनले भनेका छन्।
नेपाली टोली आज राति दक्षिण अफ्रिका प्रस्थान गर्दैछ। विश्वकप छनोटका लागि प्रशिक्षक मोन्टी देशाईले घोषणा गरेको १६ सदस्यीय टिममा सन्दीप पनि छन्। सर्वाेच्चले आज सुनुवाइ नगरेपछि दक्षिण जानबाट बञ्चित भएका हुन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया