रातोपाटी
हामीकहाँ गणतन्त्रको दियोमा सबैभन्दा पहिले आगो कसले झोँसो ? जवाफमा एउटा नाम आउँछ, रामराजाप्रसाद सिंह । सिंहलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन माओवादीले उम्मेदवार बनाएको थियो, त्यतिबेला २६ मतान्तरले कांग्रेसका उम्मेदवार डा. रामवरण यादव राष्ट्रपतिमा चुनिएका थिए ।
इतिहास इतिहास नै हुन्छ, २७ भदौ २०६९ मा ७७ वर्षको उमेरमा रामराजा भौतिक रूपमा अस्ताए, गणतन्त्रको आधार वा जग खोतल्दा रामराजा मूर्त रूपमा भेटिन्छन् ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया