बिएल संवाददाता
काजाकिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै भारतले काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ।
आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनल खेलमा भारतले काजाकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै उपधि हात पारेको हो। भारतले काजाकिस्तानलाई २५–१५, २५–२२ र २५– ले हराएको हो।
यता, भारतले भने यसअघिको दुई संस्करणको खेल खेलेको थिएनन। डेब्यू प्रतियोगितमै भारतले उपाधि जित्न सफल भयो।
प्रतियोगितमा अपराजित रहेको काजकस्तान फाइनलमा भारतसित पराजित भयो। आजै तेस्रो स्थानको लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया