बिएल संवाददाता
संसारभर छरिएका रोयटर्सका फोटो पत्रकारहरुले आफ्नो क्यामरामा कैद गरेका तस्बिरहरुमध्ये सम्पादकको छनाेटमा परेका केही उत्कृष्ट तस्बिरहरु :
१. मेक्सिकोको पुइब्ला राज्यमा निस्केको ज्वालामुखी
२. युक्रेनको युद्ध प्रभावित क्षेत्रबाट अज्ञातस्थलतर्फ भाग्दै एक वृद्ध
३. सिउल, दक्षिण कोरियामा ड्रागनको आकृतिलाई हेर्दै पर्यटक
४. फ्रान्सको कान्समा आयोजित फिल्म उत्सवमा आफ्नो सिनेमा ‘किलर्स अफ फ्लावर मुन’को प्रदर्शनपछि फोटो पत्रकारहरुलाई पोज दिँदै सिनेमामा निर्देशक मार्टिन स्कोर्सेसे
५. रुसका युवा सैनिकहरु स्वास्थसम्बन्धी तालिम लिने क्रममा
६. कोलम्बो, श्रीलंकामा एक खेलौना व्यापारी
७. इजिप्टको कायरोस्थित टर्कीको राज दूताबासको बिरालो
८. गत हप्ता वासिंगटन डिसीस्थित ह्वाइट हाउसमा जबर्जस्ती पस्न खोजेको ट्रक र सडकमा नाजीको झण्डा
९. बोस्टन, मासाचुसेटस्थित सुनसान स्थानमा स्केटिङ्ग गर्दै एक युवक
१०. ब्रिटेनको लन्डनमा सरकारविरुद्ध प्रदर्शन गर्दै एक प्रदर्शनकारी
११. ब्रिटेनको लन्डनमा भिण्टेज गाडी अवलोकन गर्दै दर्शकहरु
१२. दक्षिण आयरल्याण्डमा माझीहरुसँग हात मिलाउँदै ब्रिटेनका राजा चार्ल्स
१३. हालै निधन भएकी गायिका टिना टर्नरको निमित्त लेखिएको समवेदना सन्देश पढ्दै एक फ्यान जुरिच, स्विजरल्याण्डमा
१४. दुवै खुट्टा नभएका सगरमाथा आरोही हरि बुढा मगर काठमाडौँ फर्कदा अभिवादन फर्काउँदै
१५. कान्स फिल्म उत्सवमा सहभागी नायिका सलमा हायक

‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया