अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
बिएल संवाददाता
नेपालीलाई शरणार्थी बनाउने प्रकरणका अभियुक्तहरूको बयान न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ।
बुधबार काठमाडौं जिल्ला अदालतमा ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा दर्ता भएको मुद्धाको आज (शुक्रबार) बयान लिने तयारी भएको छ।
नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। तीमध्ये प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। १४ जना फरार छन्।
उनीहरुको अहिले मिसिल अध्ययन भइरहेको काठमाडौं जिल्ला अदालतका शाखा अधिकृत शिव कोइरालाले जानकारी दिए।
उनकाअनुसार मिसिल अध्ययन सकिएपछि बयान लिन सुरु गरिने छ। बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ। थुनछेक बहसपछि अभियुक्तहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया