अन्नपूर्ण पोष्ट
‘यो तपाईंहरूको युग होइन। संसार कहाँ पुगिसक्यो। उही पुरानो गीत गाएर अब संसार चल्दैन।’ सन्तानले बुवाआमा वा ज्येष्ठ नागरिकलाई भनिरहने अर्थात् सुनिरहने सामान्य संवाद हो यो।
कसैले कसैलाई भन्दा÷सुन्दा सामान्य तर गहिराइमा पुगेर प्रहार गरिरहेका चोटिला आवाज हुन् यी। प्रश्नहरू पोको परेर बसेका छन्। समयसँगै व्यवहारमा आएका विचलनले के प्रतिनिधित्व गर्दैछ ? आफूले आफैंलाई सोधी रहेछन्। जवाफ कहाँ छ अनि कसले दिने हो ? यो युग कसको हो ? साँच्चै संसार कहाँ पुगिसक्यो त ? अनि यो संसार चलाउने गीतका सुर र तालहरू कुन हुन् ?आवश्यकताले मानिसलाई खोजी गर्न सिकाउँछ। भौतिक विज्ञानले गरेका आविष्कार हुन् या आवश्यकताले सिर्जना गरेका मौलिक पहिचान हुन् ! एकअर्कालाई बुझ्न र भावना व्यक्त गर्न कहाँ रोकिएको छ र ? बुझाउनेले कति बुझाए र बुझ्नेले कति बुझे ! त्यो बेग्लै कुरा होला। कतिले बुझ्दै बुझेनन्। कतिले बुझेर पनि बुझ पचाए ! विद्याका ठूलाठूला डिग्रीहरू छन्, हातमा प्रमाणपत्र छन्। सीप र कलाले पनि निपुण छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया