बिएल संवाददाता
के तपाईंले सोच्नु भएको छ ? चुम्बन (किस)ले मानिसको स्वास्थ्यमा फाइदा गर्छ भनेर ? यदि तपाईंले यसबारे सोच्नु भएको छैन वा यस सम्बन्धमा ज्ञान छैन भने आउनुहोस् आज नयाँ कुरा जानौँ।
चुम्बन अर्थात् किसले हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यमा अत्यन्त फाइदा गर्छ। यसले जोडी बिचको सम्बन्धमा त सुधार ल्याउँछ नै स्वास्थ्यमा पनि फाइदा पुर्याउँछ।
एक अध्ययनले दैनिक ६ सेकेण्ट चुम्बन गर्दा शारीरिक तथा मानसिक स्वास्थ्यमा लाभ मिल्ने बताएका छ। भने, यसले मानिसलाई मानसिक तनावबाट मुक्त गराउँछ।
यी हुनु चुम्बन गर्नुका फाइदाहरु:
– आफ्नो पार्टनरसँग दैनिक ६ सेकेण्ड चुम्बन गर्दा तपाईंको शारीरिक र मानसिक स्वास्थ्यमा फाइदा गर्छ। भने, सम्बन्धमा पनि मधुरता प्रदान गर्छ।
– तनाव कम गर्छ।
– सम्बन्ध प्रगाढ बन्छ।
– शरीरिमा ऊर्जा प्रदान गर्छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया