इतिहास रच्ने दिन भेटाउन यसरी दौडिरहेको छ मुलपानी क्रिकेट रंगशाला (तस्बिरहरु)

शनि शाक्य

काठमाडौं

आगामी वैशाख ५ गतेदेखि २५ गतेसम्म हुने एसीसी प्रिमियर कपको लागि मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानअन्तर्गत माथिल्लाे मैदानकाे निर्माण कार्य धमाधम भइरहेकाे छ। याे मैदानबाट नेपालले पहिलाेपटक आफ्नै अन्तर्राष्ट्रिय मैदानमा क्रिकेट प्रतियाेगिताकाे सुरुवात गर्दैछ। वैशाख ५ गतेकाे पर्खाइमा रहेकाे याे मैदानमा के–के हुँदैछ ? हेर्नुहाेस् तस्बिर:

प्रकाशित मिति: : 2023-04-06 15:35:00

प्रतिकृया दिनुहोस्