अन्नपूर्ण पोष्ट
काठमाडौं: राष्ट्रपति पदको निर्वाचन सकिएसँगै शुक्रबार निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनलाई लक्षित गर्दै एउटा विज्ञप्ति जारी ग¥यो। त्यहाँ भनिएको छ, ‘राष्ट्रपतिको निर्वाचनमा खस आर्य समावेशी समुदायका पुरुष व्यक्ति श्री रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। निर्वाचन कार्यक्रमअनुसार फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिंग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिंग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारू वा मुस्लिम) को व्यक्तिको मनोनयनपत्र मात्र दर्ता हुनेछ।’
आयोगका प्रवक्त शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिको आशय हो, ‘उपराष्ट्रपतिको निर्वाचनमा महिला वा अन्य समुदायले मनोनयन दर्ता गर्नु। अन्यथा दर्ता हुँदैन।’ आयोगको उक्त निर्देशनसँगै दलहरूले भने यसको विरोध गरेका छन् र संविधानमा उल्लेख भएको धाराको पनि फरक व्याख्या गरेका छन्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया