सनीराज शाक्य
पर्यटकको आवरणमा नेपालमा बसेर अनलाइन व्यापारको नाममा ठगी धन्दा चलाउने ९ चिनियाँ र १० नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी धन्दमा संलग्न रहेको आरोपमा पक्राउ परेका ९ चिनियाँ नागरिकलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
चिनियाँ नागरिकको ठगी धन्दाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी गराएपछि उनीहरुको फोटो र भिडियो खिच्न पत्रकारहरु कार्यालयमा प्रवेश गरेका थिए।
सुरुमा चिनियाँहरु मौन बसेका थिए, जब पत्रकारले फोटो र भिडियो खिच्न थाले त्यसपछि भने उनीहरुले प्रहरीविरुद्ध नै नाराबाजी सुरु गरेका थिए। त्यती मात्र होइन उनीहरु प्रहरी कार्यालय भित्रै भुँइमा सुतेर बिरोध जनाए।
चर्काे स्वरुमा उनीहरुले एम्बीसी एम्बीसी...भन्दै प्रहरीविरुद्ध नाराबाजी गरेका थिए। नाराबाजीको स्वर चर्काे बनाउन थालेपछि उनीहरुलाई पत्रकारको माझबाठ हटाइएको थियो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया