सनीराज शाक्य
त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गत देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ। करिब १४ वर्षपछि भएकाे स्ववियु निर्वमाचनमा विद्यार्थीहरु खुसीका साथ सहभागी भएका छन्। काठमाडाैँ ११ क्याम्पसमा चुनाव स्थगित भएपनि त्रिवुभव विश्वविद्यालमा विद्यार्थीहरु खुसीयालीका साथ मतदानमा सहभागी भएका छन्। प्रस्तुत छ कीर्तिपुरस्थित त्रिविमा भइरहेकाे मतदानका दृश्यहरू:
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया