चैत ६ अघि कांग्रेसको सत्तारोहण कति सम्भव ?

रातोपाटी

लोकेन्द्र भट्ट

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनु अघि नै नेपाली कांग्रेस सत्ता पक्षको कित्तामा उभिने भएको छ । प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक चैत ६ गते विश्वासको मत लिने तयारी छ ।

कांग्रेसले चैत ६ गतेअघि पार्टीको बैठक राखेर सरकारलाई विश्वासको मत दिने र संसदमा सत्ता पक्षको बेञ्चमा बस्ने भएको हो ।

प्रकाशित मिति: : 2023-03-18 11:20:00

प्रतिकृया दिनुहोस्