त्रिवि मैदानमा उर्लिए नेपाली समर्थक (तस्बिरहरु)

शनि शाक्य

काठमाडौं

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइसीसी विश्वकप लिग– २ अन्तर्गत नेपाल र युएईबीच प्रतिस्पर्धा जारी छ। पाहुना टाेली युएईलाई पराजित गर्दै एकदिवसीय विश्वकप छनाैटमा पुग्ने लक्ष्यसहित नेपाली टाेलीले अहिले बलिङ गरिहेकाे छ। नेपालकाे लागि निकै महत्वपूर्ण मानिएकाे साे खेल हेर्न त्रिवि मैदानमा दर्शककाे भरपुर उपस्थिति रहेकाे छ। समर्थकहरुले दरिलाे हुटिङ गरिरहेका छन्।

प्रकाशित मिति: : 2023-03-16 10:15:00

प्रतिकृया दिनुहोस्