हाेलीमा रमाउँदै पर्यटकहरू (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

फागुन पुर्णिमा अर्थात हाेली। याे पर्व आज काठमाडाैँ उपत्यकासहित पहाडी जिल्लामा हर्षाेल्लासका साथ मनाइँदैछ।

होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ। हाेलीमा स्वदेशी तथा विदेशी पर्यटकहरूले एकआपसमा रङ्ग साटेर मनाइरहेका छन्।

ललितपुरकाे मंगलबजारमा पनि पर्यटकहरू जमघट भएर हाेली मनाइरहेका छन्।

प्रकाशित मिति: : 2023-03-06 12:52:00

प्रतिकृया दिनुहोस्