काम गर्ने कर्मचारी देखिनसहने सरकार: वाणिज्य विभागका महानिर्देशक ५ महिनामै सरुवा

लोकान्तर

अजय अनुरागी

एकपछि अर्को अप्रेसन चलाउन थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईको सरुवा गरिएको छ ।

महानिर्देशक भएको ५ महिनामै सरकारले राष्ट्रिय योजना आयोगमा उनको सरुवा गरेको हो ।

प्रकाशित मिति: : 2023-03-03 11:54:00

प्रतिकृया दिनुहोस्