सनीराज शाक्य
काठमाडौँको वसन्तपुरमा होलीको चीर ठडयाइएको छ। सोमबार बिहान साइत हेरेर तीन तले चीर ठडयाइएको हाे।
मानन्धर समुदायले रंगीचंगी ध्वजासहित चीर ठडाएपछि मुलुकभर औपचारिक रूपमा होली पर्वको सुरुआत भएको मानिन्छ। त्रेता युगदेखि चलिआइरहेकाे चीर परम्परालाई विशोष तरिकाले मनाइन्छ।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया