शनिबार, ०४ अप्रिल २०२६

प्रेमी मानव सुवेदीसँग विवाह गर्दै अभिनेत्री सुरक्षा पन्त 

News Image
• • •

अभिनेत्री सुरक्षा पन्तले र प्रेमी मानव सुवेदीसँग फागुन २५ गते विवाह गर्ने भएकी छिन्। 

उनीहरूले फागुन २५ गते चितवनमा निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने तयारी छ।

‘अन्तराल’ डेब्यु अभिनेता  मानव सुवेदीले हालसम्म नेपथ्य र चिनी कम रङ कडा जस्ता चलचित्रहरूमा काम गरिसकेका छन्। 


 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!