१० तस्बिरमा कियारा आडवाणी

तस्बिर–कियारा आडवाणी
तस्बिर–कियारा आडवाणी

बलिउडकी अभिनेत्री हुन्, आलिया आडवाणी। जसलाई कियारा आडवाणीको नामले चिनिने गरिन्छ। उनले हिन्दीमा मात्र नभई तेलुगू फिल्ममा पनि अभिनय गरेकी छिन्। 

उनले बलिउडमा सन् २०१४ फिल्म ‘फगली’ बाट डेब्यू गरेकी थिइन्। त्यसपश्चात उनले सन् २०१८ मा फिल्म ‘एम.एस धोनी’ मा आफ्नो अभिनय देखाएकी थिइन्।

बलिउडमा डेब्यू गरेर चर्चा कमाएकी उनले फेब्रवरी–७ मा अभिनेता सिदार्थ मल्होत्रासँग गरिन्।

आफ्नो सौन्दर्यता र अभिनयको कारण चर्चामा रहेकी उनी हिजोआज विवाहको कारण चर्चामा छिन्। उनै अभिनेत्री कियराको लुक्स १० तस्बिरमा–

प्रकाशित मिति: : 2023-02-12 21:20:00

प्रतिकृया दिनुहोस्