बिएल संवाददाता
एजियन सागरको लेरोस टापुमा शरणार्थी र आप्रवासी बोकेको डुङ्गा डुब्दा डुब्दा एक महिला र एक शिशुको मृत्यु भएको ग्रीसको राष्ट्रिय प्रसारक ईआरटीले आइतबार उल्लेख गरेको छ। उक्त डुङ्गामा कतिजना सवार थिए भन्ने एकिन भएको छैन्।
नाबालिगहरू सहित २० भन्दा बढी मानिसहरूलाई उद्धार गरिएको छ। यद्यपि उनीहरुको राष्ट्रियता भने निर्धारण हुन बाँकी छ।
ग्रीसमा सन् २०१५ देखि शरणार्थी र आप्रवासीहरूको आगमनमा व्यापक वृद्धि भएको छ। साथै विगत आठ वर्षमा सयौं ग्रीस प्रवेश गर्नेक्रममा शरणार्थीको एजियन सागरमा डुबेर मृत्यु भएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया