बिएल संवाददाता
कैलालीमा कारसँग बस ठोक्किएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा शुक्रवार साँझ कारसँग बस ठोक्किएको हो।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार ना८अ ६३६१ नम्बरको बस प्रदेश ३–०१–०२४ च १३१ नम्बरको कारसँग ठोक्किएको छ। बस तथा कारमा सवार यात्रुलाई चोटपटक भने लागेको छैन। कार र बसमा भौतिक क्षति भएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया