​युक्रेनमा भएको दुर्घटनामा प्रश्न– आफैं खस्यो कि खसाइयो गृहमन्त्री चढेको हेलिकप्टर ?

लोकान्तर

विन्देश दहाल
फाइल तस्बिर
फाइल तस्बिर

युक्रेन युद्ध शुरू भएको एक वर्ष पुग्न लाग्दा त्रासदीका अनेकौं घटना भएका छन् ।

पछिल्लो घटनाका रूपमा बुधवार (१८ जनवरी) मा युक्रेनको राजधानी किएभभन्दा आठ किलोमिटर उत्तरपूर्वमा रहेको ब्रोभरी शहरमा एक हेलिकप्टर दुर्घटनामा परेको छ । त्यसमा देशका गृहमन्त्री डेनिस मोनास्तिर्स्की सहित १८ जनाको मृत्यु भएको छ । 

राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले यो घटना युद्धकै एक परिणाम भएको भनी स्विट्जरल्यान्डको डाभोसमा चलिरहेको वर्ल्ड इकोनोमिक फोरमको बैठकमा बताएका छन् । 

प्रकाशित मिति: : 2023-01-27 14:32:00

प्रतिकृया दिनुहोस्