तस्बिरमा हेर्नुहाेस् जापानकाे भीषण हिमपात !

जापानका अधिकांश ठाउँहरुमा भीषण हिमपात भएको छ। सोमबारदेखि भएकाे हिमपातपछि कैयौं सडक र रेलमार्ग अवरुद्ध भएका छन्। जापानमा यो वर्ष एक दशक यताकै अधिक चिसो र हिमपात भएको हाे। हिमपातका कारण जनजीवन प्रभावित भइरहेका बेला बिएल नेपाली सेवाकाे लागि नवीन बस्यालले सेन्दाइ क्षेत्रमा खिचेका तस्बिरहरु प्रस्तुत छ:
प्रकाशित मिति: : 2023-01-26 07:29:00

प्रतिकृया दिनुहोस्