कैटरीना कैफको ‘किलर लुक्स’ (फाेटाेफिचर)

तस्बिर–कैटरीना कैफ
तस्बिर–कैटरीना कैफ

बलिउडकी चर्चित मोडल तथा अभिनेत्री हुन्, कैटरीना कैफ। जसलाई कैट भनेर पनि चिनिने गरिन्छ। ब्रिटिशको हङकङमा जन्मिएकी उनी बलिउडकी महँगो अभिनेत्रीमध्येकी एक हुन्। जसले एउटा फिल्ममा खेलेरै करोडौं रुपैयाँ लिने गर्छिन्।

सन् २००३ बाट फिल्ममा डेब्यू गरेकी उनी आफ्नो अभिनय र अफेयरको कारण चर्चामा छाइरहन्छिन्। कहिले सलमान खान त कहिले रणवीर कपूरसँग उनको नाम जोडियो। तर उनले २०२१ मा लुकीछुपी अभिनेता बिक्की कौशलसँग विवाह गरिन्।

 १० तस्बिरमा कैटरीनाको ‘किलर लुक्स’

प्रकाशित मिति: : 2023-02-16 22:00:00

प्रतिकृया दिनुहोस्