टाेपी दिवसकाे अवसरमा जे देखियाे (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

आज देशभर १० औँ अन्तर्राष्ट्रिय टोपी दिवस मनाइएको छ।

आईतबार अंग्रेजी नयाँ वर्षको दिनमा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको हाे।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालिएकाे हाे।

अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवर्द्धन गर्ने र देशभित्र पनि आफ्नो संस्कृतिको प्रवर्द्धन र प्रसार गर्न मद्दत पुर्‍याउने उद्देश्यले टोपी दिवस मनाउन लागिएकाे हाे। 

 

 

 

प्रकाशित मिति: : 2023-01-01 16:58:00

प्रतिकृया दिनुहोस्