तमु लाेसारकाे राैनक ! (तस्बिरहरु)

मदन नेपाली

काठमाडौं

गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन्। गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउने गर्छन्। काठमाडौँ उपत्यकामा रहेका गुरुङ समुदायले टुँडिखेलमा भेला भएर यो पर्व मनाउने गरेका छन्।

तस्बिरहरु:

प्रकाशित मिति: : 2022-12-30 14:16:00

प्रतिकृया दिनुहोस्