श्रीमतीमाथि घरेलु हिंसा गर्ने डां पंकज पक्राउ

प्रहरीले डां पंकज चाैधरीलाई  प्रकाउ गरेकाे छ। 

श्रीमतीमाथी घरेलु हिंसा गर्ने रामगोपालपुर–५ का  चौधरीलाई  प्रहरीले मंगलबार प्रकाउ गरेकाे हाे। 

उनीमाथि एक साताअघि घरेलु हिंसा र दाइजोको निहुँमा श्रीमती नेहा चौधरीले कुटपिट गरी घरबाट निकालेको जाहेरी दिएका थिए।
 
अहिले उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ।


 

प्रकाशित मिति: : 2022-12-14 14:12:00

प्रतिकृया दिनुहोस्