नेपालमा पोलियो भाइरस खोपको क्लिनिकल ट्रायल गर्न दिइने

File Photo
File Photo

सरकारले नेपालमा पोलियो भाइरस खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। अनुमतिसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत सो खोपको क्लिनिकल ट्रायल हुने भएको हो।

प्रकाशित मिति: : 2022-12-07 18:37:00

प्रतिकृया दिनुहोस्